सुन एकैदिन ११ हजार सात सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • आइबार​ ९ कात्िक २०८३ ०५:३७ AM
काठमाडौं । नेपाली बजारमा आइतबार सुन– चाँदीको भाउमा उच्च गिरावट देखिएको छ। दशैं विदापछिको पहिलो कारोबार दिन आज सुनको मोल प्रतितोला ११ हजार सात सय रुपैयाँले घटर खरिदबिक्री भैरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। त्यसअघि कात्तिक २ गते (सोमबार) तोलामा पाँच सय… Continue reading सुन एकैदिन ११ हजार सात सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?