काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। बैंक र जनकपुर बोल्ट्सबीच सन् २०२६ को एनपीएलमा सहकार्य गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। बैंकका अनुसार, यस साझेदारीमार्फत नेपाली क्रिकेटको विकास, स्थानीय खेल प्रतिभाको प्रोत्साहन तथा युवालाई खेलकुदमार्फत सशक्त बनाउने उद्देश्य राखिएको छ। बैंकले… Continue reading जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक