दसैँपछि काठमाडौँ फर्किनेको लर्को, व्यस्त बन्दै उपत्यकाका सडक

  • आइबार​ ९ कात्िक २०८३ ०४:४८ AM
काठमाडौँ । दसैँको टीका र जमरा लगाएर गाउँघरमा चाडपर्व मनाएका सर्वसाधारण काठमाडौँ फर्किन थालेका छन्। रोजगारी, अध्ययन तथा व्यवसायका लागि उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू फर्किन थालेपछि काठमाडौँ भित्रिने सडकमा यात्रुको चहलपहल बढेको छ। उपत्यकाको प्रमुख प्रवेश नाका कलंकी क्षेत्रमा पनि बाहिरबाट भित्रिने सवारीसाधनको संख्या बढ्दै गएको देखिन्छ। सार्वजनिक बस तथा अन्य सवारीसाधनमा यात्रुहरू आफ्नोContinue reading "दसैँपछि काठमाडौँ फर्किनेको लर्को, व्यस्त बन्दै उपत्यकाका सडक"