धनुषामा श्रीमतीको हत्या ,श्रीमान् मृत फेला, चार वर्षीय छोरा घाइते

  • आइबार​ ९ कात्िक २०८३ ०५:०३ AM
काठमाडौँ । धनुषामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । घटनामा संलग्न रहेको आरोप लागेका उनका श्रीमान् पछि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनामा दम्पतीका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति करिबContinue reading "धनुषामा श्रीमतीको हत्या ,श्रीमान् मृत फेला, चार वर्षीय छोरा घाइते"