काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक मौसम विश्लेषणअनुसार देशका कम्तीमा २९ जिल्ला तुलनात्मक रूपमा बढी प्रभावित हुन सक्ने देखिएको छ। हिमाली जिल्ला मनाङसहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाको जोखिम बढी हुन सक्ने मौसमविद्हरूले आकलन गरेकाContinue reading "बंगालको खाडीको प्रणालीले नेपालमा वर्षाको जोखिम, २९ जिल्लामा विशेष सतर्कता अपनाउन सुझाव"