अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

  • आइबार​ ९ कात्िक २०८३ ०४:३७ AM
डडेल्धुरा । अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक रु २५ हजार बचाउछन्। १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने