काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनले डानडोङस्थित कोरियाली युद्ध स्मारकको अवलोकन गर्नुका साथै चीन र उत्तर कोरिया जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन्। किम एकदिने भ्रमणमा शनिबार चीन पुगेका हुन् भने उनी साेही दिन स्वदेश फर्किएका हुन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार, किम जोङले स्वदेश फर्केपछि कोरियाली युद्धका बखत चिनियाँ जनतासँग सहकार्य गरी लडिएका गौरवशाली दिनहरूलाई देशले सधैँ स्मरण गरिरहने