धनुषामा दम्पती मृत फेला, चार वर्षीय छोरा पनि घाइते

  • आइबार​ ९ कात्िक २०८३ ०४:४५ AM
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशङ्का छ । रीना देवीका श्रीमान् ३५ वर्षीय उमेश यादव भने घरदेखि करिब एक किलोमिटर टाढा रूखमा