औपचारिक रूपमा सकिदैँ दशैँ, आज कोजाग्रत पूर्णिमा देशभर मनाइँदै
आइबार ९ कात्िक २०८३ ०४:१३ AM
काठमाडौँ / आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने कोजाग्रत पूर्णिमासँगै नेपालीहरूको महान्