काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। विनाशकारी भोटेकोशी बाढीका कारण दश भन्दा बढी जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा निर्यातबाट प्राप्त आम्दानी बढेको हो। प्राधिकरणको तथ्यांकअनुसार… Continue reading तीन महिनामा सवा १६ अर्बको विद्युत् निर्यात, प्राधिकरणले असोजमै कमायो ५.९२ अर्ब