सवारी दुर्घटना बढेपछि चेकजाँचमा कडाइ गर्न डीआईजी खनालको निर्देशन

  • आइबार​ ९ कात्िक २०८३ ०३:१९ AM
विराटनगर : दसैँका बेला छिटफुट घटनाबाहेक ठूला घटना नभएको भन्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन्। तर, चाडपर्वका समयमा सवारी दुर्घटनाबाट मृत्यु हुने र घाइते हुनेको संख्या बढेको भन्दै