धनुषामा श्रीमतीको हत्या, श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला
आइबार ९ कात्िक २०८३ ०३:४३ AM
धनुषा : धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ भने उनका श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन्। गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका