चुनावको मुखैमा नेतान्याहू सरकारविरुद्ध हजारौं इजरायली उत्रिए सडकमा

  • आइबार​ ९ कात्िक २०८३ १०:०० AM
काठमाडौं: इजरायलमा संसदीय निर्वाचन हुनु तीन दिन मात्र बाँकी रहँदा शनिबार राजधानी तेल अभिभमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएका सुरक्षा त्रुटिहरूको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।समाचार एजेन्सी एएफपीका अनुसार 'अक्टोबर काउन्सिल' नामक समूहद्वारा आयोजित उक्त प्रदर्शनमा चार प्रमुख विपक्षी दलका नेताहरू सहभागी थिए।सहभागीहरूमा पूर्व सेनाप्रमुख तथा नेतान्याहूका मुख्य