जनकपुरधाम : स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आउँदो वैशाखमा सकिँदै छ। आगामी निर्वाचनका लागि समय नजिकिँदै गर्दा जनस्तरमा चहलपहल र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ।सरकारले स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको औपचारिक मिति घोषणा नगरे पनि निर्वाचन आयोगले फागुनमै निर्वाचन गर्न आफू तयार रहेको संकेत दिएपछि आकांक्षीहरू पनि सोहीअनुसार जनमत बुझ्न प्रयत्नरत छन्।स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई