चुनावअघि सैन्य आक्रामकता नेतन्याहूको चुनावी हतियार, इरानदेखि गाजासम्मले दाउमा राजनीतिक साख

  • आइबार​ ९ कात्िक २०८३ ०३:२२ AM
काठमाण्डु- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानदेखि गाजासम्मका सैन्य कारबाही र शत्रुविरुद्धको कठोर नीतिलाई चुनावी रणनीतिको प्रमुख आधार बनाएका छन् । अक्टोबर २७ मा हुने भनिएको चुनावअघि उनले इजरायलको सुरक्षा सुनिश्चित गर्न आफूभन्दा सक्षम विकल्प नभएको सन्देश मतदातामाझ पुर्‍याउने प्रयास गरिरहेका छन् । युद्ध, राजनीतिक ध्रुवीकरण र सुरक्षा चिन्ताबीच हुन लागेको यो चुनाव नेतन्याहूको नेतृत्व, सैन्य