शनिबार मात्रै सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

  • आइबार​ ९ कात्िक २०८३ ०२:४१ AM
काठमाडौं : काठमाडौं उपत्यकामा शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत पहिचान भएका ४० र रातो बत्ती उल्लङ्घन