पेन्सनपट्टा बनाउन काठमाडौं जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत

  • आइबार​ ९ कात्िक २०८३ ०२:४८ AM
भोजपुर : भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौं जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा समन्वय इकाईबाट नै ई-पेन्सन पट्टाको व्यवस्था सुरु भएपछि उनी सहितका शिक्षकलाई