बन्दीहरूले सामूहिक रूपमा मनाए बडादसैं

  • आइबार​ ९ कात्िक २०८३ ०९:०० AM
नुवाकोट : केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरूले एक आपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको बडादसैं पर्व मनाएका छन्। उनीहरूले एकआपसमा टीका लगाउनुका साथै सामूहिक भोजभतेर गरेर यस वर्षको बडादसैं मनाएका हुन्।विदुर नगरपालिका–६ चण्डीपोखरी, खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा बन्दी जीवन व्यथित गरिरहेका थुनुवाबन्दीहरूले बुधबार एकआपसलाई विजयादशमीको टीका लगाएर र भोजभतेर गरेर सामूहिक रूपमा नेपालीहरूको ठूलो पर्व बडादसैं निकै खुसीयालीसाथ मनाएको केन्द्रीय कारागार प्रशासन नुवाकोटले जन