चाइना मोबाइलले सन् २०२६ को पहिलो तीन त्रैमासिकमा “समग्रमा स्थिर सञ्चालन नतिजा” हासिल गरेको जनाएको छ। समूहको सञ्चालन राजस्व अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले घटेर ७८०.३ अर्ब चिनियाँ युआन पुगेको The post चाइना मोबाइलको ९ महिनाको नाफा करिब ८ प्रतिशतले घट्यो, थपिए ९० लाख मोबाइल ग्राहक appeared first on Technology Khabar.