अर्थमन्त्री स्वर्णिम वाग्लेलाई खुला पत्र : नेपालको पक्षमा बोल्नु भारतविरोध कसरी हुन्छ?

  • आइबार​ ९ कात्िक २०८३ १२:५२ AM
माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू, सादर नमस्कार। तपाईंले नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा व्यक्त गर्नुभएको विचार म भारतकै उत्तरपूर्वी राज्यमा बसेर सुनिरहेको छु। तपाईंका कुरा सुनिसकेपछि केही नबोली, नलेखी बस्न सकिनँ। मेरो मनले मानेन, अन्तरात्माले स्वीकार गरेन। त्यसैले