तिहारअघि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य

  • आइबार​ ९ कात्िक २०८३ ०१:४४ AM
रसुवा : भोटेकोशीमा आएको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा सवारीसाधन आवतजावत सहज बनाउन बेलिब्रिज निर्माण तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माणलाई गति दिइएको