ट्रम्पमाथि खनिँदै ओबामाले भने, ‘इरान युद्धले तेलदेखि उपभोग्य वस्तुसम्मको मूल्य बढायो’

  • आइबार​ ९ कात्िक २०८३ ०१:३२ AM
काठमाण्डु –अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले इरान युद्ध थोपरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । उनले इरान युद्धका लागि ट्रम्पको आलोचना गर्दै यसले तेल, डिजेल र दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको आरोप ओबामाले लगाएका छन्। अमेरिकाको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै ओहायोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओबामाले इरानसँगको युद्धलाई मूल्यवृद्धिको प्रमुख कारणका रूपमा प्रस्तुत