आजको मौसम : यी प्रदेशहरूमा वर्षाको सम्भावना

  • आइबार​ ९ कात्िक २०८३ ०२:१५ AM
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ