काठमाडौँ : विद्यार्थीको असन्तुष्टिबाट सुरु भएको आन्दोलन देशव्यापी बन्दै हिंसा भड्किएपछि फ्रान्सले थप प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीले