उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ संगम टोलमा स्कुटरले ठक्कर दिँदा स्थानीय अन्दाजी ५२ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई