सामसङको ग्यालेक्सी एस२७ सिरिज अपेक्षाभन्दा चाँडै आउन सक्ने, मेमोरी अपग्रेडबारे अन्योल

  • शनिबार ८ कात्िक २०८३ १०:१७ PM
सामसङले आगामी ग्यालेक्सी एस२७ सिरिजका स्मार्टफोन यसअघिका अनुमानभन्दा चाँडै सार्वजनिक गर्न सक्ने भएको छ। कोरियाली सामाजिक सञ्जाल नेभरमा ‘लान्जुक’ नामका प्रयोगकर्ताले सार्वजनिक गरेको जानकारीअनुसार कम्पनीले फोनको हार्डवेयरसम्बन्धी अधिकांश निर्णय गरिसकेको The post सामसङको ग्यालेक्सी एस२७ सिरिज अपेक्षाभन्दा चाँडै आउन सक्ने, मेमोरी अपग्रेडबारे अन्योल appeared first on Technology Khabar.