यु-१९ एसिया कपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

  • आइबार​ ९ कात्िक २०८३ ०५:०० AM
काठमाडौँ : आगामी यु-१९ एसिया कपलाई लक्षित गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पोखरामा सुरु हुने क्यानले जनाएको छ । बन्द प्रशिक्षणमा खेलाडीहरूको प्रदर्शन, क्षमता र सम्भावनाका आधारमा अन्तिम टोली छनोट गरिनेछ ।प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्