युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने

  • शनिबार ८ कात्िक २०८३ ०६:१३ PM
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले शुक्रबार ‘पान–युरोपियन’ कम्पनी स्थापना गर्ने नयाँ योजनालाई समर्थन गरेका छन्। यस योजनाले नवीन सोचमा आधारित स्टार्टअपलाई विस्तार गर्न सहज बनाउनुका साथै आर्थिक अपराध नियन्त्रणमा The post युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने appeared first on Technology Khabar.