दसैँ बिदामा पनि झापा प्रशासनबाट सेवा, राष्ट्रिय परिचयपत्र र राहदानीका लागि विशेष व्यवस्था

  • शनिबार ८ कात्िक २०८३ ०३:२३ PM
झापा : दसैँको बिदा मनाएर आफ्नो कार्यक्षेत्रमा फर्किनुपर्ने नागरिकको सुविधालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय झापाले आइतबार पनि अत्यावश्यक सेवा प्रवाह गर्ने भएको छ। कात्तिक ८ गते आइतबार सार्वजनिक बिदा भए पनि अत्यावश्यक काम परेका सेवाग्राहीलाई