पुनः अध्यक्ष बन्न इन्फान्टिनोलाई बहुमत सदस्यको समर्थन रहेको दाबी
शनिबार ८ कात्िक २०८३ ०३:३९ PM
लन्डन : फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बिक्री गर्ने योजना रद्द भएपछि आलोचना भए पनि पुनः अध्यक्ष बन्न आफूलाई सदस्य राष्ट्रहरूको ‘अत्यधिक बहुमत’को समर्थन रहेको दाबी गरेका छन् । एसियाली फुटबल महासङ्घ