चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

  • शनिबार ८ कात्िक २०८३ ०३:४६ PM
चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ। ‘याओगान–५० ०३’ नामक उक्त स्याटेलाइटलाई परिमार्जित ‘लङ मार्च–६’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो The post चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण appeared first on Technology Khabar.