उत्तर कोरियाली नेता किमको चिनियाँ सीमा सहरमा अघोषित भ्रमण

  • शनिबार ८ कात्िक २०८३ ०२:१४ PM
सियोल : उत्तर कोरियाका नेता किम जोङ उन अघोषित भ्रमणका लागि चीनको सीमावर्ती सहर दान्डोङ पुगेको दक्षिण कोरियाली सरकारी स्रोत र सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार किम शनिबार चीन पुगेका हुन्