आगामी पाँच दिन हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
शनिबार ८ कात्िक २०८३ ०२:३६ PM
काठमाडौं : आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार