गरामनीमा हुकाहुकी पर्व मनाइने, संस्कृति संरक्षणमा जुटे राजवंशी युवा
शनिबार ८ कात्िक २०८३ ०३:११ PM
झापा: लोप हुँदै गएको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले झापाको बिर्तामोड–८, गरामनीमा हुकाहुकी कार्यक्रम आयोजना गरिने भएको छ। बिर्तामोडका वडा नम्बर ७, ८ र ९ का राजवंशी समुदायको संयुक्त भेलाले आगामी कात्तिक २१