देवानगञ्ज गोलीकाण्डका सहिद परिवारसँग उपेन्द्र यादवको भेट, दोषीमाथि कारबाहीको माग

  • शनिबार ८ कात्िक २०८३ ०१:४२ PM
सुनसरी : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सुनसरीको देवानगञ्ज गोलीकाण्डका सहिद परिवारसँग भेटघाट गरेका छन् । अध्यक्ष यादव, जसपा नेपालका जिल्ला अध्यक्ष देवकृष्ण यादव र देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले गोलीकाण्डका सहिदहरूको सालिकमा माल्यार्पण