फिफा अध्यक्ष इन्फान्टिनोको दाबी : ‘विश्व फूटबलको ठूलो बहुमत मेरै पक्षमा छ’

  • शनिबार ८ कात्िक २०८३ ०१:५४ PM
काठमाण्डु – विश्व फूटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्वप्रति विश्व फूटबलको ठूलो बहुमतको समर्थन रहेको दाबी गरेका छन् ।   फिफाको विवादास्पद व्यावसायिक प्रस्तावलाई लिएर राजीनामा दिनुपर्ने माग उठे पनि उनले पद छाड्ने सम्भावनाबारे सोधिएको प्रश्नलाई हाँसेर टारेका छन् । बीबीसी स्पोर्ट्ससँग अजरबैजानको बाकुमा भएको अन्तर्वार्तामा इन्फान्टिनोले आफूलाई विश्वभरका फूटबल संघहरूको व्यापक