तीन महिनामा २८ जनाले त्यागे नेपाली नागरिकता

  • शनिबार ८ कात्िक २०८३ १२:२३ PM
नारायणगढ, कात्तिक ७ गते । चितवनमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार साउनदेखि असोज मसान्तसम्म १० महिला र १८ पुरुषले नागरिकता त्यागेका