इलाममा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

  • शनिबार ८ कात्िक २०८३ १२:३५ PM
इलाम : इलामको माङसेबुङ गाउँपालिका–२, इभाङ माझबरस्थित गजुरमुखी–चतुरे सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा मे ७ प ७६४६ नम्बरको मोटरसाइकलमा सवार झापाको दमक नगरपालिका–२ का ५५ वर्षीय अमृत पाण्डे र