प्रथम मझिया स्मृति कप महिला फुटबलको तयारी पूरा, विजेतालाई तीन लाख

  • शनिबार ८ कात्िक २०८३ ०१:०१ PM
संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजना हुने प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा