विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते चालकको मृत्यु

  • शनिबार ८ कात्िक २०८३ ०१:०६ PM
विराटनगर : विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१२ स्थित स्वागतम होटल नजिकै पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका थिए । गत असोज २८ गते राति