अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सोधे, ‘के सरकारको धारणा यही हो ?’

  • शनिबार ८ कात्िक २०८३ १२:३६ PM
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यनको संज्ञा दिँदै सरकारको आधिकारिक धारणा पनि यही हो भन्दै प्रश्न गरेका छन् । थापाले शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको राष्ट्रवाद कुनै मुलुक विशेषको