दसैँमा धर्ती छाड्ने परम्परा सङ्कटमा, ताप्लेजुङमा यस वर्ष करिब ६ वटा मात्रै लिङ्गे पिङ
शनिबार ८ कात्िक २०८३ ११:१८ AM
ताप्लेजुङ । दसैँमा टीका र जमरा लगाएपछि एकपटक धर्ती छाड्नैपर्छ भन्ने परम्परागत मान्यता छ । यही मान्यताअनुसार दसैँ र तिहारमा गाउँगाउँमा लिङ्गे पिङ थाप्ने र खेल्ने चलन थियो । तर पछिल्ला वर्षहरूमा यो परम्परा हराउँदै