काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै राष्ट्रिय जागरण अभियानमार्फत जनताका समस्या उठाउने बताएका छन् । अभियानको शनिबार उद्घाटन गर्दै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा,