नुवाकोट : गत भदौ १० गते आएको भोटेकोशी बाढीग्रस्त नुवाकोटका विभिन्न क्षेत्रको विभिन्न कूटनीतिक तहका उच्च अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानको संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका जोर्ज म्यानुएल लोपेस मोरेइरा दा सिल्भालगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो। टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै पीडितहरूको पुनर्स्थापनाको आवश्यकता औंल्याएको छ।उक्त टोलीले बाढी प्रभावितहरूको पछिल्लो अवस्था, राहतको उप