फ्रान्समा फेरि हिंसात्मक प्रदर्शनको डर, ७० हजार सुरक्षाकर्मी परिचालन

  • शनिबार ८ कात्िक २०८३ ११:३१ AM
पेरिस । फ्रान्समा जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको बिग्रँदो अवस्थाविरुद्ध भएका प्रदर्शन अघिल्लो सप्ताहान्तमा व्यापक दङ्गा र लुटपाटमा परिणत भएपछि शनिबार देशभर पुनः प्रदर्शन हुने तयारीसँगै सुरक्षा सतर्कता बढाइएको छ। गत सप्ताहको हिंसात्मक प्रर्दशनबाट क्षति पुगेका केही पसलले अझै मर्मत गरिरहेका बेला पेरिसका व्यापारीहरूले शनिबारको प्रदर्शनअघि पसलका झ्यालमा काठका फल्याक लगाएका छन् र धातुका… Continue reading फ्रान्समा फेरि हिंसात्मक प्रदर्शनको डर, ७० हजार सुरक्षाकर्मी परिचालन