काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको व्यावसायिक विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्ने महत्वपूर्ण माध्यम बन्दै गएको अग्रज खेल पत्रकारहरूले बताएका छन् । आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि