दशैँमा मापसे र लापसे गरी सवारीसाधन चलाउने १ हजार ३७ चालक कारबाहीमा

  • शनिबार ८ कात्िक २०८३ १०:४९ AM
काठमाण्डु – बडादसैँ अवधिमा काठमाण्डु उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने १ हजार ३७ जना चालक कारबाहीमा परेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार २ जना र लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना