सरकारमाथि प्रचण्डको प्रहार : देशमा निराशा र असन्तुष्टि बढ्यो

  • शनिबार ८ कात्िक २०८३ ११:१५ AM
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महँगी, बेरोजगारी, भ्रष्टाचार र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध देशव्यापी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । संयोजक प्रचण्डले सार्वजनिक गरेको अपिलमा ठूलो आशा र अपेक्षासहित गठन भएको दुईतिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको उल्लेख गर्दै देशमा निराशा, असन्तुष्टि