काठमाडौं । महँगी, बेरोजगारी, आर्थिक असुरक्षा र जनजीविकासँग जोडिएका समस्या बढिरहेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै पार्टीले अभियानको औपचारिक उद्घाटन गरेको हो । अभियान उद्घाटन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक… Continue reading नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, किसानदेखि व्यवसायीसम्मका समस्या सुन्न गाउँ जाने