बाढी र पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध, आवतजावत प्रभावित

  • शनिबार ८ कात्िक २०८३ ०९:३० AM
काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात सेवा अवरुद्ध बनेको छ। नेपाल प्रहरीका अनुसार केही प्रमुख राजमार्ग तथा सहायक मार्गहरूमा पहिरो पन्छाएर एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन गराइएको छ भने कतिपय